नागर्जुना कलेज आफ्नै भवनमा

Published Date: Nov 22, 2020

नागर्जुना कलेज आफ्नै भवनमा

View नागर्जुना कलेज आफ्नै भवनमा

नागर्जुना कलेज अफ इन्फर्मेसन टेक्नोलोजी पुल्चोकबाट संखमुलमा नवनिर्मित आफ्नै भवनमा सरेको कुरा सम्पुर्ण महानुभावहरुमा अवगत गराउन चाहन्छौ। तसर्थ अब उपरान्त हाम्रा समस्त बिधार्थि, अभिभावकज्यु, शिक्षकबर्ग , कर्मचारी ,सेवाग्राही तथा सेवाप्रदायक र शुभेच्छुक हरु लाई संखमुल पुल नजिकै अवस्थित नया भवनमा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौ।

Note: Online lectures/classes are being held for different semesters.   Please, check it out with your programme officer or admin section of the college, if you have not joined yet. Thank you!