नागार्जुना कलेज आफ्नै भवनमा

नागार्जुना कलेज अफ इन्फर्मेसन टेक्नोलोजी पुल्चोकबाट संखमुलमा नवनिर्मित आफ्नै भवनमा सरेको कुरा सम्पुर्ण महानुभावहरुमा अवगत गराउन चाहन्छौ। तसर्थ अब उपरान्त हाम्रा समस्त बिधार्थि, अभिभावकज्यु, शिक्षकबर्ग , कर्मचारी ,सेवाग्राही तथा सेवाप्रदायक र शुभेच्छुक हरु लाई संखमुल पुल नजिकै अवस्थित नया भवनमा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गर्दछौ।

Note: Online lectures/classes are being held for different semesters.   Please, check it out with your programme officer or admin section of the college, if you have not joined yet. Thank you!

Top